Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • पोखरामा सत्तारुढ गठबन्धनको संयुक्त घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा कांग्रेसकै कार्यकर्ताले गरे अवरोध

    पोखरामा सत्तारुढ गठबन्धनको संयुक्त घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा कांग्रेसकै कार्यकर्ताले गरे अवरोध

    अनलाइन नेपाल
  • बिहिबार, १५ बैशाख २०७९
  • 1K
    SHARES

    पोखरा । पोखरामा सत्तारुढ गठबन्धनको संयुक्त घोषणापत्र सार्वजनिक कार्यक्रममा कांग्रेसकै कार्यकर्ताले अवरोध गरेका छन् ।

    बिहीबार दिउँसो २ बजे पोखरा महानगरपालिकाका लागि संयुक्त घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम भए पनि वडा तहमा भागबन्डा नमिलेको भन्दै कांग्रेस कार्यकर्ताले नाराबाजीसहित अवरोध गरेका हुन् ।



    कार्यक्रमस्थल माटेपानीस्थित एसआर केसी ब्यांक्वेटको मुख्य गेटमै ताला लगाएर कांग्रेस कार्यकर्ताले अवरोध गरेका छन् ।



    सुरुदेखि नै महानगरको मेयर नेकपा एकीकृत समाजवादीका धनराज आचार्यलाई दिने निर्णयले कांग्रेसका स्थानीय कार्यकर्ता रुष्ट बनेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार