Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पोखरामा भएको बस दुर्घटनाको तस्वीर भाइरल

    पोखरामा भएको बस दुर्घटनाको तस्वीर भाइरल

    अनलाइन नेपाल
  • शनिबार, १७ चैत्र २०८०
  • 1.4K
    SHARES

    पोखरा। पोखराको लेखनाथ अर्चलेमा भएको बस दुर्घटनाको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

    लेखनाथ क्षेत्रको आरुपाटाबाट पोखरा आउँदै गरेको ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना भएको थियो। बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।



    दुर्घटनामा बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी घाइते भएका छन् ।



    उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै छ । बस दुर्घटना भएको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

    बस सडकमा ठाडै उभिएको छ । त्यही तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार