Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • पोखरामा जिप दुर्घटना हुँदा ९ जना घाइते

    पोखरामा जिप दुर्घटना हुँदा ९ जना घाइते

    अनलाइन नेपाल
  • आइतबार, १८ चैत्र २०८०
  • 402
    SHARES

    फाइल तस्विर

    पोखरा । पोखराको भदौरेमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।

    पोखराबाट भदौरे जाँदै गरेको ग १ ज ४५४७ नम्बरको जिप सल्लाघारीमा सडकबाट २ सय ५० मिटर तल झरेको हो ।



    हालसम्म ९ जनाको उद्धार गरी अस्पताल पठाइएको र अन्त्यको पनि खोजी भइरहेको कास्की प्रहरीले जनाएको छ ।



    घाइते केहीको अवस्था गम्भीर छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार