Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सर्बोच्च पुगे एआईजीद्वय पोखरेल र थापा , आईजीपी सिंहलाई एकै पटक दुई मुद्दाको चुनौती

    सर्बोच्च पुगे एआईजीद्वय पोखरेल र थापा , आईजीपी सिंहलाई एकै पटक दुई मुद्दाको चुनौती

    अनलाइन नेपाल
  • सोमबार, १९ बैशाख २०७९
  • 1.6K
    SHARES

    काठमाडौं ।  सरकारले आफूभन्दा कनिष्ठलाई प्रहरी महानिरीक्षक (आईजीपी ) बनाएको भन्दै एआइजी विश्वराज पोखरेल र सहकुल थापा सर्बोच्च अदालत पुगेका छन्।

    आईतवार नेपाल प्रहरीको आईजीपीमा एआइजी धिरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेपछि त्यसविरुद्ध उनीहरु अदालत पुगेका हुन।



    सिंहले आज बिहान आईजीपीको दर्ज्यानी चिन्ह समेत लगाइसकेका छन् ।



    पोखरेलले अदालतमा वरिस मार्फत निवेदन पठाएका छन् भने रिट दर्ताको प्रक्रियामा छ । एआईजी थापा भने कानुनी परामर्शमा छन् ।

    धिरजप्रताप सिंह सहित एआइजी बढुवा गर्दा असन्तुष्ट भएका डिआइजीहरु पनि अदालत गएका थिए। सर्वोच्चमा सिंहलाई एआईजी बनाइएको मुद्दा पनि विचाराधिन रहेको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार