Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • निर्वाचन आयोगले केशव स्थापितलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

    निर्वाचन आयोगले केशव स्थापितलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

    अनलाइन नेपाल
  • सोमबार, १९ बैशाख २०७९
  • 1.1K
    SHARES

    काठमाडौं ।काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

    स्थापितले व्यक्त गरेका कतिपय शब्दहरुबारे आयोगमा उजुरी आएकाले त्यसअनुसार के भएको हो सोबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको आयोगले जनाएको छ।



    स्थापित काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदको उम्मेदवार छन् ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार