Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • म्यादी प्रहरीको पोशाक लगाएर भिडियो बनाउने युवक पक्राउ

    म्यादी प्रहरीको पोशाक लगाएर भिडियो बनाउने युवक पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २१ बैशाख २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । म्यादी प्रहरीको पोशाक लगाएर भिडियो बनाउने युवक पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–४ का १६ वर्षीय नवराज रेग्मी रहेका छन् ।



    कपिलवस्तु घर भएका उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।



    उनले केहि दिन अघि म्यादी प्रहरीको पोशाक लगाएर भाइरल हुने तरिकाले अमान्य शब्द प्रयोग गरि भिडियो बनाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार