Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • लमजुङको मध्यनेपाल नगरपालिका -१ मा गठबन्धनलाई हराउँदै एमालेका सुदिप थापा बिजयी

    लमजुङको मध्यनेपाल नगरपालिका -१ मा गठबन्धनलाई हराउँदै एमालेका सुदिप थापा बिजयी

    अनलाइन नेपाल
  • आइतबार, १ जेष्ठ २०७९
  • 1.7K
    SHARES

    कास्की । लमजुङको मध्यनेपाल नगरपालिकाको वडा नम्वर १ र १० को मतगणना अनुसार १ बाट नेकपा एमालेका वडाध्यक्ष उमेदवार  सुदिप थापा ६७९ मत प्राप्त गर्दै प्यानलसहित बिजयी भएका छन्।

    थापाले गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका बिजय पौडेललाई पराजित गर्दै बिजयी भएका हुन ।  वडा नम्वर १० बाट गठबन्धनका वडाध्यक्ष उमेदवार नेपाली कांग्रेसका रामचन्द्र भन्डारीले ६५७ मत सहित प्यानल बिजयी भएका छन्।



    त्यस्तै मर्स्याङ्दी गाउँपालिका वडा नं -१ मा गठबन्धनका उम्मेदवारलाई हराउँदै नेकपा एमालेको प्यानलै विजयी भएको छ ।
    वडाध्यक्ष समेत रहेका उम्मेदवार रुद्रमान गुरुङ यसपाली पनि ४२२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।



    उनका निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका कमल गुरुङले १ सय १७ मत ल्याएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार