Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • काठमाडौंमा सुनिताको अग्रता कायमै, गठबन्धनका उम्मेदवार भन्दा तेब्बर मतले अगाडि

    काठमाडौंमा सुनिताको अग्रता कायमै, गठबन्धनका उम्मेदवार भन्दा तेब्बर मतले अगाडि

    अनलाइन नेपाल
  • आइतबार, १ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले तेब्बर मतले अग्रता लिएकी छिन् ।

    डंगोलले २८८४ मत प्राप्त गर्दा गठबन्धनका उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले ८२३ मत मात्रै प्राप्त गरेका छन् ।



    अहिले वडा नम्बर १, २, ३, ४ र ३२ वडाको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



    यता काठमाडौंको मेयर पदका स्वतन्त्र उम्मेदवार बलेन साहले अग्रता कायम राखेका छन्। नेकपा एमालेका केशव स्थापित दोस्रोमा र कांग्रेसकी उम्मेदवार सिर्जना सिंह तेस्रो स्थानमा रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार