Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • काठमाडौंकी उपमेयर सुनिता डंगोल र ओलीबीच भेटवार्ता

    काठमाडौंकी उपमेयर सुनिता डंगोल र ओलीबीच भेटवार्ता

    अनलाइन नेपाल
  • आइतबार, २५ मंसिर २०७९
  • 738
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

    आइतबार डंगोल र केही वडाध्यक्षहरु ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।



    डंगोलले सुरुमा मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी थिइन् ।



    तर, पछि एमालेबाट उपमेयरको टिकट पाएर जितेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार