Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • ललितपुमा चिरिबाबु महर्जनको अग्रता कायमै, ९ हजार ९६९ मतले अगाडि

    ललितपुमा चिरिबाबु महर्जनको अग्रता कायमै, ९ हजार ९६९ मतले अगाडि

    अनलाइन नेपाल
  • शुक्रबार, ६ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् ।

    पछिल्लो मतपरिणाम अनुसार ४५ हजार ९०२ मत गणना हुँदा महर्जनले २३ हजार ५२० मत ल्याए । एमालेका हरिकृष्ण व्यञ्जनकारले १३ हजार ५५१ मत ल्याउँदा का साथ अग्रस्थानमा छन् ।



    चिरिबाबु महर्जनले ९ हजार ९६९ मतअन्तर कायम गरेका हुन् । उपप्रमुखमा भने एमालेकी मञ्जली शाक्य बज्राचार्यले अग्रता लिएकी छन्।



    उनले १३ हजार ४०१ मत ल्याएकी छन् भने गठबन्धनका उम्मेदवार बाबुराज बज्राचार्यले ९ हजार ३५८ मत ल्याएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार