Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • धनगढी उपमहानगरको मेयरमा गोपाल हमाल र उपप्रमुखमा एमालेकी राना निर्वाचित

    धनगढी उपमहानगरको मेयरमा गोपाल हमाल र उपप्रमुखमा एमालेकी राना निर्वाचित

    अनलाइन नेपाल
  • आइतबार, ८ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    कैलाली । धनगढी उपमहानगरपालिकामा गठबन्धनका दुबै उम्मेदवार पराजित भएका छन् ।

    आज बिहान सार्वजनिक गरिएको अन्तिम मत परिणामअनुसार धनगढीको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल र उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार कन्दकला राना विजयी भएकी हुन् ।



    कांग्रेस निकै बलियो मानिएको धनगढीमा गठबन्धन गर्दा पनि नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार भारी मत अन्तरले पराजित भए ।



    निर्वाचनको अन्तिम नतिजाको औपचारिक घोषणा गर्न भने बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार