Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • ललितपुर महानगरपालिमा कांग्रेसका चिरिबाबु महर्जनको अग्रता कायमै

    ललितपुर महानगरपालिमा कांग्रेसका चिरिबाबु महर्जनको अग्रता कायमै

    अनलाइन नेपाल
  • आइतबार, ८ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । ललितपुर महानगरपालिमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् ।

    पछिल्लो मतपरिणाम अनुसार महर्जनले ३५ हजार ३७४ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकारले १८ हजार ८८६ मत पाए ।



    यस्तै, उपप्रमुखमा भने एमालेकी मञ्जली शाक्य अगाडि छिन् ।



    उनले १८ हजार ३०९ मत ल्याइन् । भने निकटतम प्रतिस्पर्धी माओवादीका बाबुराजा बज्राचार्यले १३ हजार ४७२ मत पाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार