Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत

    रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत

    अनलाइन नेपाल
  • सोमबार, ९ जेष्ठ २०७९
  • 1K
    SHARES

    फाइल फोटो

    रुपन्देही – रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

    उनलाई बलात्कार गरेको अभियोगमा बुटवल उपमहानगरपालिका–११ रंगशाला बस्ने ५९ वर्षीय रुकनाथ ढकाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।



    ढकालले ती बालिकालाई ललाई फकाई तिनाउ खोलामा लगि बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार