Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ

    छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ९ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    सांकेतिक तस्विर

    काठमाडौं । नाबालिका छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गुल्मीमा दुई शिक्षकलाई पक्राउ गरेको छ ।

    गुल्मीको सत्यवती माध्यमिक विद्यालयमा अध्यनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।



    पक्राउ पर्नेमा सोही विद्यालयका शिक्षक प्रकाश भट्टराई र नीलकण्ठ बस्यालले रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।



    नाबालिका छात्रालाई आरोपित शिक्षक भट्टराईले गत बर्षको भदौ महिनादेखि र बस्यालले माघदेखि छात्रामाथि यौनजन्य क्रियाकलापका लागि फकाउने, यौन दुर्व्यवहार गर्ने गरेको आरोप लागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार