Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • ललितपुर महानगरको मेयरमा पुनः चिरिबाबु महर्जन विजयी

    ललितपुर महानगरको मेयरमा पुनः चिरिबाबु महर्जन विजयी

    अनलाइन नेपाल
  • मंगलबार, १० जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जन विजयी भएका छन् ।

    मंगलबार मतगणना सकिएसँगै उनी भारी मतले विजयी भएका हुन् ।



    उनले नेकपा एमालेका प्रतिस्पर्धी हरिकृष्ण व्यञ्जनकारलाई पछि पारेका हुन् । महर्जन सुरूआती मतगणनादेखि नै अगाडि थिए ।



    यस्तै एमालेकी उपमेयरमा मन्जली शाक्य बज्राचार्य निर्वाचित भएकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार