Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • बढ्दै कोरोना संक्रमित, २४ घण्टामा २१ जनामा संक्रमण पुष्टि

    बढ्दै कोरोना संक्रमित, २४ घण्टामा २१ जनामा संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, १२ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    ३ हजार ६२८ जनाको नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो ।



    २०२५ जनाको पीसीआर परीक्षण गर्दा १४ जनामा र १६०३ जनाको एन्टिजेटन परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो ।



    पछिल्लो २४ घण्टामा १३ जना संक्रमण मुक्त भएका छन् भने १२९ जना सक्रिय संक्रमित रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार