Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन

    पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन

    अनलाइन नेपाल
  • आइतबार, १५ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको एउटा ट्वीनअटर विमान सम्पर्कविहीन भएको छ ।

    बिहान ७ बजेर ५० मिनेटमा पोखरा विमानस्थलबाट उत्तरी जिल्ला मुस्ताङ्को जोमसोमका लागि उडेको ट्वीनअटर विमान सम्पर्कविहीन भएको हो ।



    नागरिक उड्डयन प्राधिकरणका अनुसार सो विमानको उडेको १० मिनेटपछि नागरिक उड्ड्यन टावरसँग सम्पर्क विच्छेद भएको हो ।



    उद्धार समन्वयका लागि एक टोली बनाई सम्पर्कविहीन विमानको खोजीका लागि कास्की, म्याग्दी, पर्वत र मुस्ताङ जिल्लामा पर्ने क्षेत्रहरुमा तीनवटा हेलिकोप्टर परिचालन गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार