Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • तारा एयरको विमान खोजीका लागि हेलिकोप्टर पठाइयो

    तारा एयरको विमान खोजीका लागि हेलिकोप्टर पठाइयो

    अनलाइन नेपाल
  • आइतबार, १५ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सम्पर्क विहीन भएको तार एयरको हराएको विमानको खोजिका लागि जोमसोमतर्फ हेलिकोप्टर पठाइएको छ। अहिले खोजी कार्य भइरहेको जनाईएको छ ।

    पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको एउटा ट्वीनअटर विमान सम्पर्कविहीन भएको थियो ।



    बिहान ७ बजेर ५० मिनेटमा पोखरा विमानस्थलबाट उत्तरी जिल्ला मुस्ताङ्को जोमसोमका लागि उडेको ट्वीनअटर विमान सम्पर्कविहीन भएको हो ।



    विमानमा चालक दलका सदस्यसहित २३ जना रहेको बताइएको छ। ३ जना चालक दलका सदस्य र २० जना यात्रुमध्ये दुई नाबालक रहेको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार