Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १६ नेपाली र ६ विदेशी [नामसहित]

    सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १६ नेपाली र ६ विदेशी [नामसहित]

    अनलाइन नेपाल
  • आइतबार, १५ जेष्ठ २०७९
  • 885
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेपछि सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ ।

    तारा एयरका अनुसार जहाज अझै सम्पर्कविहीन छ ।प्रहरीका अनुसार खोजी कार्य जारी रहेको छ ।



    ९ एन एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु रहेको तारा एयर स्रोतले जनाएको छ ।



    जहाजमा चालकदलका ३ सदस्य पनि छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार