Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • तारा एयरको विमान मुस्ताङको लेतेमा ठोक्किएको आशंका

    तारा एयरको विमान मुस्ताङको लेतेमा ठोक्किएको आशंका

    अनलाइन नेपाल
  • आइतबार, १५ जेष्ठ २०७९
  • 1K
    SHARES

    फाइल तस्बिर

    काठमाडौँ । पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (९एन एइटी)  कल साइनको ट्विनअटर विमान मुस्ताङको लेतेमा ठोक्किएको आशंका गरिएको छ ।

    आइतबार विहान ९ः५५ बजे उडेको जहाज सम्पर्कविहीन भएको विमान मुस्ताङको लेतेमा ठोक्कीए हुनसक्ने जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । ।



    टिटीमा ठूलो आवाज आएको भनेर स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी रामकुमार दानीले बताए।



    पोखरा विमानस्थलका अनुसार घोरेपानी भन्ने ठाउँसम्म पुग्दा सम्पर्क कायमै रहेको थियो त्यसपछि सम्पर्क विहिन बनेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार