Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • तारा एयरको बेपत्ता विमान खोजीका लागि मौसम बाधक

    तारा एयरको बेपत्ता विमान खोजीका लागि मौसम बाधक

    अनलाइन नेपाल
  • आइतबार, १५ जेष्ठ २०७९
  • 912
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । तारा एयरको बेपत्ता विमान खोजीका लागि मौसम बाधक बनेको छ । पोखरा र जोमसोममा होलिकप्टर स्ट्याण्डबाइ अवस्थामा रहेपनि खराब मौसमका कारण विमान उड्न नसकेको नागरिक उड्ययन प्राधिरणले जनाएको छ ।

    उनका अनुसार पोखरामा प्रभु एयरलाइन्सको विमान स्ट्याण्डबाइ रहेको छ भने मुस्ताङमा पनि अर्को हेलिकप्टर स्ट्याण्डबाइ रहेको छ।



    मुस्ताङको लेते, टिटी, नाउरीकोटलगायतका स्थानमा विमान दुर्घटना भएको आशंका गरिएको छ ।



    आइतबार विमान १० बजेर १५ मिनेटमा पोखराबाट जोमसोमका लागि टेकअफ भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार