Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि, १३ डिस्चार्ज

    नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि, १३ डिस्चार्ज

    अनलाइन नेपाल
  • मंगलबार, १७ जेष्ठ २०७९
  • 759
    SHARES

    काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा गरिएको २ हजार ८५ पिसिआर परीक्षणका क्रममा ८ जना र ९ सय ६२ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु भएको छैन् । त्यस्तै थप १३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ९१ जना निको भएका छन् ।



    हाल ९७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार