Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • अख्तियारमा नेपाल क्रिकेट संघविरुद्ध मुद्दा

    अख्तियारमा नेपाल क्रिकेट संघविरुद्ध मुद्दा

    अनलाइन नेपाल
  • मंगलबार, १७ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेको छ । नेपाल टी–ट्वान्टी लिगको अधिकार खरिदको विषयमा मुद्दा परेको हो ।

    क्यानले नेपाल टी–ट्वान्टी लिगको अधिकार भारतीय कम्पनी सेभेन स्पोर्ट्सलाई बेचेको छ । लिगको अधिकार बेच्दा टेन्डर आह्वान नगरेको भन्दै मुद्दा परेको हो ।



    यो मुद्दाको विषयमा छानविन प्रकृया थालनी गरेको अख्तियार आयोगले जनाएको छ । क्यानको यसै अधिकार बिक्रि सम्बन्धमा सर्वोच्च आयोगमा मुद्दा पनि परेको छ ।



    एभरेष्ट प्रिमियर लिग आयोजक र इपीएलका टिम मालिकहरुले मुद्दा दायर गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार