Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • अष्ट्रेलियामा नवनिर्वाचित प्रधानमन्त्री अल्बानीले गरे नयाँ मन्त्रिपरिषद् विस्तार

    अष्ट्रेलियामा नवनिर्वाचित प्रधानमन्त्री अल्बानीले गरे नयाँ मन्त्रिपरिषद् विस्तार

    अनलाइन नेपाल
  • बुधबार, १८ जेष्ठ २०७९
  • 1.7K
    SHARES

    CANBERRA, AUSTRALIA - MAY 23: Prime Minister Anthony Albanese (C) speaks as he stands next to (L-R) Jim Chalmers, Penny Wong, Richard Marles and Katy Gallagher during a press conference at Parliament House on May 23, 2022 in Canberra, Australia. Anthony Albanese was sworn in as Australia's 31st prime minister on Monday morning following his victory over Scott Morrison in the federal election on Saturday. (Photo by David Gray/Getty Images)

    एजेन्सी । अष्ट्रेलियामा नवनिर्वाचित प्रधानमन्त्री एन्थोनी अल्बानीले नयाँ मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

    लेबर पार्टीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषदमा ३० जना मन्त्री भएका छन् । तीमध्ये १३ जना महिला रहेका छन् । आदिवासी समुदायबाट लिन्दा बर्नी पहिलो मन्त्री बनेकी हुन् ।



    त्यस्तै अष्ट्रेलियाको इतिहासमा पहिलो पटक मुस्लिम समुदायको प्रतिनिधित्व भएको छ । एद हसिक र अन्ना अलीले मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै मन्त्रिपरिषदमा सहभागी हुने ऐतिहासिक अवसर पाएका हुन् ।



    लेबर पार्टीले एक्लै बहुमत ल्याएपछि प्रधानमन्त्री एन्थोनीले एकल मन्त्रिपरिषद् गठन गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार