Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • जिसस अछामको प्रमुखमा कांग्रेसबाट ललित कुँवर उम्मेदवार

    जिसस अछामको प्रमुखमा कांग्रेसबाट ललित कुँवर उम्मेदवार

    अनलाइन नेपाल
  • बुधबार, १८ जेष्ठ २०७९
  • 804
    SHARES

    अछाम । जिल्ला समन्वय समिति अछामको प्रमुखमा कांग्रेसले ललित कुँवरलाई उम्मेदवार बनाएको छ ।

    कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायर र प्रदेश महामन्त्री मेघराज खड्काले जिल्लाबाट सिफारिस भएका कुँवरलाई उम्मेदवार बनाएका हुन्।



    उनी जिल्लामा कांग्रेसका पुराना नेता र किसान संघका जिल्ला अध्यक्ष पनि हुन् । यस्तै कांग्रेसबाटै जिल्ला समन्वय समितिको उपप्रमुखमा दानमती बम शाही उम्मेदवार बनकी छन्।



    अछाममा कांग्रेसको जिल्ला समन्वय समिति एकल बन्न सक्ने अवस्था छ । १० स्थानीय तह रहेको अछाममा कांग्रेस एक्लैको ११ मत छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार