Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • लागूऔषधसहित अछामबाट दुई जना पक्राउ

    लागूऔषधसहित अछामबाट दुई जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २२ कार्तिक २०८०
  • 480
    SHARES

    अछाम । अछाम प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा मंगलसेन नगरपालिका ३ वस्ने नरेश विक र डम्मर साउद रहेका छन् ।



    उनीहरुलाई ईलाका प्रहरी कार्यालय कमलबजारबाट खटिएको टोलीले पक्राउ गरेको हो ।



    उनीहरुको साथबाट लागूऔषध जस्तो देखिने ट्यावलेटहरु बरामद गरेको छ ।

    अनुसन्धान तथा कारवाहीका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मंगलसेन पठाईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार