Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • आत्महत्या रोकथाम तथा नियन्त्रणका लागि सचेतना कार्यक्रम

    आत्महत्या रोकथाम तथा नियन्त्रणका लागि सचेतना कार्यक्रम

    अनलाइन नेपाल
  • आइतबार, २४ भाद्र २०८०
  • 807
    SHARES

    अछाम । बढ्दो आत्महत्या रोकथाम तथा नियन्त्रणका लागि अछाममा जनचेतनामूलक कार्यक्रम गरिएको छ।

    ईलाका प्रहरी कार्यालय कमलबजारले आत्महत्या रोकथामका लागि जनचेतनामूलक प्रभातफेरी कार्यक्रम गरेको हो ।



    May be an image of 9 people, fog and text



    प्रभातफेरी कार्यक्रममा कमलबजार नगरपालिकाका मेयर, वडा अध्यक्षहरु र स्थानिय वासिन्दा विद्यार्थिहरुको सहभागिता रहेको थियो ।

    May be an image of 4 people and text

    आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेटसहितको आज बिहान कमलबजार क्षेत्रमा प्रभातफेरी निकालिएको थियो।

    May be an image of 5 people and text

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार