Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • अछाममा आगलागी हुँदा २ बालबालिकाको मृत्यु

    अछाममा आगलागी हुँदा २ बालबालिकाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ३ बैशाख २०८१
  • 195
    SHARES

    फाइल तस्विर

    अछाम । अछाममा आगलागी हुँदा दुई जना बालबालिकाको मृत्यु भएको छ ।

    मेल्लेख गाउँपालिका६ को षोडशामा छानामा आगलागी हुँदा अन्दाजी ८ वर्षीया भावना बोहरा र ६ वर्षीय गोपाल बोहराको मृत्यु भएको हो ।



    सोमबार बिहान खरले छाएको कच्ची छानामा अचानक सल्केको आगोले स्याउला समेत जलेपछि सोही आगोमा परी ती नाबालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।



    घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार