Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • भारतमा कोरोना संक्रमण पुनः बढ्न थाल्यो, २४ घण्टामा ४ हजार ४१ नयाँ संक्रमित थपिए

    भारतमा कोरोना संक्रमण पुनः बढ्न थाल्यो, २४ घण्टामा ४ हजार ४१ नयाँ संक्रमित थपिए

    अनलाइन नेपाल
  • शनिबार, २१ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारतमा कोरोना संक्रमण पुनः बढ्न थालेको छ । तीन महिनामा पहिलो पटक ठूलो संख्यामा संक्रमित थपिएका हुन् ।

    शुक्रबार एकै दिन ४ हजार ४१ जना नयाँ संक्रमित भेटिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो ११ मार्च पछिकै सबैभन्दा धेरै संख्या हो ।



    महामारी सुरु भएपछि भारतमा अहिलेसम्म कोभिडबाट ५ लाख २४ हजार ६५१ जनाको मृत्यु भइसकेको छ । तर, कोभिडबाट मृत्यु हुनेको संख्या सरकारले सार्वजनिक गरेको तथ्यांकभन्दा बढी भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।



    यसअघि कोभिडको हटस्पट बनेको महाराष्ट्रमा धेरै संक्रमित देखिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार