Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • ३५ लाख लुटपाट गरेको आरोपमा प्रहरी हवल्दार पक्राउ, सिपाही फरार

    ३५ लाख लुटपाट गरेको आरोपमा प्रहरी हवल्दार पक्राउ, सिपाही फरार

    अनलाइन नेपाल
  • आइतबार, २२ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंमा प्रहरीले नै ३५ लाख रुपैयाँ लुटेको खुलासा भएको छ ।

    सस्तोमा सुन बेच्ने बहानामा गत ८ जेठमा लैनचौरमा एक व्यापारीको ३५ लाख प्रहरीले लुटपाट गरेको खुलेको हो ।



    लुटपाटमा संलग्न मालिगाउँ वृत्तमा कार्यरत हवल्दार शालिकराज नेपालीलाई पक्राउ गरिएको स्रोतले बतायो ।



    यस्तै अर्का एकजना प्रहरी जवान फरार छन् । ३५ लाखमा एक किलो सुन बेच्ने भन्दै प्रलोभनमा पारेर व्यापारीलाई पैसा लिन लगाई पैसा लिएर उनीहरु भागेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार