Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • मनी ट्रान्सफरका कर्मचारीबाट लुटियो ९ लाख, लुटेरा खोज्दै प्रहरी

    मनी ट्रान्सफरका कर्मचारीबाट लुटियो ९ लाख, लुटेरा खोज्दै प्रहरी

    अनलाइन नेपाल
  • बुधबार, १० फाल्गुन २०७९
  • 666
    SHARES

    फाइल तस्विर

    सिराहा । सिराहामा मनी ट्रान्सफरका कर्मचारीबाट लाखौ रुपैयाँ लुटपाट भएको छ ।

    मनी ट्रान्सफरका लागि लग्दै गरेको अवस्थामा कल्याणपुर मिर्चैया सडकखण्डमा पर्ने कटहा पुलबाट ९ लाख रुपैयाँ लुटिएको हो ।



    जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार मिर्चैयास्थित ग्लोबल आइएमई बैंकबाट कल्याणपुर नगरपालिकास्थित मनी ट्रान्सफरमा जाँदै गरेका एक कर्मचारीबाट ९ लाख रुपैयाँ लुटपाट भएको हो ।



    चार जनाको समूहले कर्मचारीबाट रकम लुटेको प्रहरीले जनाएको छ । अहिले लुटेराको खोजतलास भइरहेको र ठाउँ ठाउँमा प्रहरी परिचालन गरिएको सिराहा प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार