Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • रौतहटको एकघरमा लुटपाट, घटनास्थलबाट हतियार बरामद

    रौतहटको एकघरमा लुटपाट, घटनास्थलबाट हतियार बरामद

    अनलाइन नेपाल
  • बिहिबार, १० कार्तिक २०७९
  • 804
    SHARES

    रौतहट । रौतहटको कटहरिया बजारमा गएराति एकघरमा लुटपाट भएको छ । ५ जना अज्ञात हतियारधारी समूह गएराति १ बजे कटहरिया ५ गाउँका रामचन्द्र साहको घरमा लुटपाट गरेका हुन् ।

    लुटेरा समूहले छाडेर गएको एक थान हतियार घटनास्थलबाट प्रहरीले बरामद गरेको छ।



    लुटेराको समूहले विभिन्न गहना, नगद र केही कपाली तमसुक समेत लुटेको पीडित साहले बताएका छन् ।



    घटनालगत्तै ईलाका प्रहरी कार्यालय कटहरिया र गरुडीबाट आएको प्रहरी टोलीले लोड गरेको अवस्थामा एउटा घरेलु हतियार थ्रीफिप्टिन पेस्तोल बरामद गरेको छ

    । ईलाका प्रहरी कार्यालय गरुडाले घटनास्थलबाट प्रहरीले हतियार बरामद भएको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार