Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • २३ किलो सुन र ११ लाख नगद लुटपाटमा संलग्न दुईजना पक्राउ

    २३ किलो सुन र ११ लाख नगद लुटपाटमा संलग्न दुईजना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ५ कार्तिक २०७९
  • 1K
    SHARES

    एजेन्सी । भारतमा २३ किलो सुन र ११ लाख नगद लुटपाटमा संलग्न दुईजना पक्राउ परेका छन् ।

    राजस्थानको उदयपुर जिल्लाको मणप्पुरम गोल्ड लोन कम्पनीबाट सुन र नगद चोरी गरेको आरोपमा उनीहरुलाई प्रहरीले शुक्रबार चितौडगढको निम्बहेराबाट पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा बिहारका राजकुमार कुमार र फुन्टुश कुमार रहेका छन् । उनीहरुमाथि सोधपुछ भइरहेको छ ।



    तर, अहिलेसम्म लुटिएको सुन र नगद फेला परेको छैन । गत अगस्त २९ गते पाँचजनाको हतियारधारी समूहले यो घटना गराएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार