Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • स्थानीयबासी र जनप्रतिनिधिसँग पनि छलफल गर्न निर्देशन

    फोहोर व्यवस्थापन विवाद : काठमाडौंका मेयर र प्रधानमन्त्रीबीच भेटवार्ता

    फोहोर व्यवस्थापन विवाद : काठमाडौंका मेयर र प्रधानमन्त्रीबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, २६ जेष्ठ २०७९
  • 777
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पुनः प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् ।

    केही दिनअघि देउवालाई भेटेका शाहले बिहीबार पुनः काठमाडौंमा देखिएको फोहोर व्यवस्थापनसम्बन्धी समस्या समाधानका लागि देउवालाई भेटेका हुन् ।



    प्रधानमन्त्री देउवाले फोहोर व्यवस्थापनका लागि सरकार सबैखाले सहयोग गर्न तयार रहेको प्रमुख शाहलाई आश्वासन दिएका थिए ।



    ‘फोहोर व्यवस्थानमा देखिएको समस्या सम्बन्धमा सरकार गम्भीर छ । बन्चरेडाँडाका स्थानीय बासिन्दा र जनप्रतिनिधिहरुसँग छलफल गरेर दीर्घकालीन समाधान खोज्न आग्रह गर्दछु,’ प्रधामन्त्री देउवाले शाहलाई भने । यसैबीच शुक्रबार बिहान फोहोर व्यवस्थापन सम्बन्धमा सर्वपक्षीय बैठक बस्दैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार