Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • धरान उपमहानगरपालिकाको कार्यपालिका वैठक बस्न सकेन

    धरान उपमहानगरपालिकाको कार्यपालिका वैठक बस्न सकेन

    अनलाइन नेपाल
  • शुक्रबार, २७ जेष्ठ २०७९
  • 948
    SHARES

    धरान । वडाध्यक्षहरु नै अनुपस्थित भएपछि धरान उपमहानगरपालिकाको कार्यपालिका वैठक बस्न सकेन ।

    बिहीबार दिउँसो २ बजे बोलाएको वैठकमा वडाध्यक्षहरु नआएपछि आइतबारसम्मका लागि स्थगित गरिएको हो । धरानमा मेयरबाहेक २७ जना कार्यपालिका सदस्य छन् ।



    बैठकमा नगएका वडाध्यक्षहरुले भने आफूहरुलाई धरान विरोधीका रुपमा प्रस्तुत गरेको गुनासो गर्छन् ।



    धरानका मेयर हर्क साम्पाङले नगर कार्यपालिकाको पहिलो बैठकमै खोला उत्खनन नगर्ने, आवश्यक परे उपमहानगर आफैंले गर्ने प्रस्ताव राखेका थिए । वडाध्यक्षहरुले भने नगरको राजश्वसँग जोडिएको भन्दै अध्ययन गरेर मात्र निर्णय गर्नुपर्ने बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार