Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • रास्वपाको नेतृत्व परिवर्तन गर्नुपर्छ, विवाद धेरै भयो : हर्क साम्पाङ

    रास्वपाको नेतृत्व परिवर्तन गर्नुपर्छ, विवाद धेरै भयो : हर्क साम्पाङ

    अनलाइन नेपाल
  • आइतबार, २१ माघ २०८०
  • 618
    SHARES

    काठमाडौं । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्व परिवर्तन गर्नुपर्ने बताएका छन् ।

    आइतबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले विवाद धेरै भएको भन्दै यस्तो बताएका हुन् ।



    उनले लेखेका छन् ‘रास्वपाको नेतृत्व परिवर्तन गर्नु पर्छ ! विवाद धेरै भयो !’



    रास्वपाका सभापति रवि लामिछाने पटक पटक विवादमा पर्दै आएका छन् । पछिल्लो समय उनी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार