Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • आइतबार, ५ असार २०७९
  • 930
    SHARES

    फाइल फाेटाे

    काठमाडौं । आइतवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

    आज सुन प्रति तोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।



    अघिल्लो दिन यस्तो सुन प्रति तोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदी प्रति तोला १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।



    अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार