Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी, कतिमा हुँदैछ कारोबार ?

    सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • शुक्रबार, ८ भाद्र २०८०
  • 1.1K
    SHARES

    फाइल फाेटाे

    काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । बिहीबार प्रतितोला पाँच सय रुपैयाँ बढेको सुनको भाउ यस दिन स्थिर रहेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।



    त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने घटेको छ। बिहीबार प्रतितोला १४ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १४ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ।



    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ घटेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार