Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सुनको मूल्य स्थिर हुँदा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    सुनको मूल्य स्थिर हुँदा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • बिहिबार, ३ फाल्गुन २०८०
  • 420
    SHARES

    फाइल फाेटाे

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको एक लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको हो ।



    बुधबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो ।



    तेजाबी सुन तोलाको एक लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार