Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सुनको मूल्य बढ्दा चाँदीको घट्यो, कतिमा भइरहेको छ कारोबार ?

    सुनको मूल्य बढ्दा चाँदीको घट्यो, कतिमा भइरहेको छ कारोबार ?

    अनलाइन नेपाल
  • सोमबार, ७ फाल्गुन २०८०
  • 492
    SHARES

    फाइल फाेटाे

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले बढेको हो ।

    आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



    आइतबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।



    त्यसै गरी, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर तोलाको १४१० रुपैयाँमा कारोबार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार