Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • डेरामा बस्दै आएका एकजनाको शव भेटियो

    डेरामा बस्दै आएका एकजनाको शव भेटियो

    अनलाइन नेपाल
  • सोमबार, ६ असार २०७९
  • 840
    SHARES

    फाइल तस्विर

    काठमाडौं । चन्द्रागिरि नगरपालिका–९, मत्च्छेगाउँमा एकजनाको शव भेटिएको छ ।

    जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ स्थायी घर भएका रामकाजी थापा मृत अवस्थामा भेटिएका हुन् ।



    प्रारम्भिक जाँचबुझमा उनी घरको चार तला माथिबाट खसेको हुनसक्ने देखिएको मैनालीले बताए ।



    ‘यद्यपि, विस्तृत अनुसन्धान भइरहेको छ’ उनले भने । मैनालीका अनुसार उक्त घरमा डेरामा बस्दै आएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार