Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बालिकालाई यौन क्रियाकलापमा लगाउने हजुरआमासहित दुईजना पक्राउ

    बालिकालाई यौन क्रियाकलापमा लगाउने हजुरआमासहित दुईजना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ७ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । अर्घाखाँचीमा बालिकालाई यौन क्रियाकलापमा लगाउने एक महिलासहित दुईजना पक्राउ परेका छन् ।

    जिल्लाको सन्धिखर्क नगरपालिकामा १४ वर्षीया बालिकालाई ललाइफकाइ यौन क्रियाकलापमा लगाउने हजुरआमा नाता पर्ने ४० वर्षीया महिला र बालिकालाई जबरजस्ती करणी गर्ने २२ वर्षीय ओमप्रकाश न्यौपाने पक्राउ परेका हुन् ।



    हजुरआमा नाता पर्नेले चाउचाउ, बिस्कुट खुवाउने आश्वासन तथा लोभ देखाएर बालिकालाई यौन क्रियाकलापमा संलग्न गराएर पैसा असुल्ने गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।



    उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार