Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • १८ वर्षीया किशोरीमाथि ललाइफकाई जबरजस्ती करणी, नेपाली पक्राउ

    १८ वर्षीया किशोरीमाथि ललाइफकाई जबरजस्ती करणी, नेपाली पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १ साउन २०८०
  • 1.4K
    SHARES

    दाङ । दाङमा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका ८ सौडीकुला निवासी २६ वर्षीय अनिल नेपाली रहेका छन् ।



    जिल्ला प्रहरी कार्यालय दाङका अनुसार रोल्पाकी १८ वर्षीया किशोरीलाई बिहीबार राति ललाइफकाई आफ्नै घरमा ल्याएर जबरजस्ती करणी गरेको उजुरीका आधारमा उनलाई आइतबार राति पक्राउ गरिएको हो ।



    थुनामा राखेर उनको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार