Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • पूर्व सईले गरे छोरीमाथि करणीको प्रयास, प्रहरीमा उजुरी

    पूर्व सईले गरे छोरीमाथि करणीको प्रयास, प्रहरीमा उजुरी

    अनलाइन नेपाल
  • मंगलबार, १६ असोज २०८०
  • 32.7K
    SHARES

    कैलाली । कैलालीमा एक बाबुले आफ्नै छोरीलाई करणीको प्रयास गरेको आरोप लागेको छ ।

    जिल्लाको धनगढी उपमहानगरपालिकामा पूर्व प्रहरी नायब निरीक्षक (सई) समेत रहेका ५० वर्षीय बाबुले २२ वर्षीय छोरीमाथि जबरजस्ती करणीको प्रयास गरेका हुन् ।



    उनले काठमाडौंमा अध्ययनरत छोरी बिदामा धनगढी आएको मौका छोपी असोज १३ गते दिउँसो करणीको प्रयास गरेको प्रहरीमा उजुरी परेको छ । उजुरी परे लगत्तै बाबु अहिले फरार छन् ।



    उजुरी परेको आधारमा पीडित सँग थप कुरा बुझ्ने र आरोपीलाई खोज्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार