Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गर्ने बस्याल पक्राउ

    पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गर्ने बस्याल पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २७ चैत्र २०७९
  • 837
    SHARES

    संकेतिक तस्विर

    पाल्पा । पाल्पामा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

    बुधबार (चैत २२ गते) राती ११:०० बजेको समयमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा तानसेन नगरपालिका-११ गाबुडाडा बस्ने बर्ष ३७ को लिला बहादुर बस्याललाई प्रहरीले पक्राउ गरेको हो ।



    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार