Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पुन: सर्यो माओवादी केन्द्रीय समिति बैठक

    पुन: सर्यो माओवादी केन्द्रीय समिति बैठक

    अनलाइन नेपाल
  • शुक्रबार, १० असार २०७९
  • 639
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक फेरि सरेको छ ।

    आगामी असार १५ गते बस्ने भनिएको बैठक असार १९ गते सारिएको हो ।



    यसअघि जेठ २० गते बस्ने भनिएको बैठक असार १५ गतेका लागि सारिएको थियो ।



    पार्टी कार्यालयका अनुसार असार १९ गते विहान ११ बजे बैठक तीन दिनसम्म चल्नेछ ।

    केन्द्रीय समिति बैठकबाट अपूर्ण केन्द्रीय समितिले पूर्णता पाउने बताएको छ ।

    अरु पार्टी पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी प्रदेश र संघको चुनावपछि गर्ने माओवादी तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार