Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सुधार गृहबाट भागे ६ सय भन्दा बढी कैदी

    सुधार गृहबाट भागे ६ सय भन्दा बढी कैदी

    अनलाइन नेपाल
  • बिहिबार, १६ असार २०७९
  • 732
    SHARES

    फाइल फोटो

    एजेन्सी । मध्य श्रीलङ्काको पोलोनारुवास्थित सुधार गृह (पुनर्वास केन्द्र) बाट ६०० भन्दा बढी कैदीहरू फरार भएका छन् ।

    दुई कैदी समूहबीच झगडा भएपछि बुधबार उनीहरु सुधार गृहबाट फरार भएका श्रीलङ्काको प्रहरीले घटनाको पुष्टि गरेको छ ।



    प्रहरी प्रवक्ता निहान थल्दुवाले भने, “सैनिक र थप प्रहरी बललाई कान्दाकादु पुनर्वास केन्द्रमा खटाएर सुधार गृह क्षेत्रलाई घेरा हाली भागेका कैदीहरूको खोजी सुरु गरिएको छ।”



    उक्त सुधार गृहमा करिब एक हजार कैदीलाई राखिएको थियो । सन् १९४८ मा स्वतन्त्र भएदेखि देशले सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको बेला इन्धनको अभावले श्रीलङ्कालाई अझै पनि पिरोलेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार