Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • राष्ट्रपतिले आर्थिक सहयोग गर्न अस्वीकार गरेपछि श्रीलङ्कामा स्थानीय तहको चुनाव स्थगित

    राष्ट्रपतिले आर्थिक सहयोग गर्न अस्वीकार गरेपछि श्रीलङ्कामा स्थानीय तहको चुनाव स्थगित

    अनलाइन नेपाल
  • आइतबार, १४ फाल्गुन २०७९
  • 576
    SHARES

    फाइल तस्विर

    एजेन्सी । श्रीलङ्कामा स्थानीय तहको चुनाव अनिश्चितकालका लागि स्थगित भएको छ ।

    श्रीलङ्काको निर्वाचन आयोगका अनुसार राष्ट्रपतिले मतदानका लागि आर्थिक सहयोग गर्न अस्वीकार गरेपछि स्थानीय तहको चुनाव अनिश्चितकालका लागि स्थगन भएको हो ।



    आउँदो मार्च ९ तारिख अर्थात् यही २५ गते हुनेगरी घोषणा गरिएको थियो ।



    राष्ट्रपति रनिल विक्रमासिङ्घेको प्रशासनले चुनावका लागि आवश्यक १० अर्ब भारतीय रुपैयाँ (झण्डै दुई करोड ७० लाख अमेरिकी डलर) सहयोग उपलब्ध गराउन अस्वीकार गरेकाले निर्धारित कार्यक्रमअनुसार मतदान हुन नसक्ने पाँच सदस्यीय निर्वाचन आयोगले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार