Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • टी–२० विश्व कप : श्रीलङ्कासँग यूएई ७९ रनले पराजित

    टी–२० विश्व कप : श्रीलङ्कासँग यूएई ७९ रनले पराजित

    अनलाइन नेपाल
  • मंगलबार, १ कार्तिक २०७९
  • 852
    SHARES

    एजेन्सी । आईसीसी टी–२० विश्व कप क्रिकेटमा आज भएको दोस्रो खेलमा श्रीलङ्का विजयी भएको छ ।

    अस्ट्रेलियाको जिलोङमा भएको खेलमा श्रीलङ्काले यूएईलाई ७९ रनले पराजित गरेको हो ।



    श्रीलङ्काले दिएको एक सय ५३ रनको लक्ष्य पछ्याएको यूएईले १७ ओभर एक बलमा अलआउट हुँदै ७३ रनमात्रै बनायो ।



    जितसँगै श्रीलङ्काले सुपर–१२ मा पुग्ने सम्भावना कायमै राखेको छ । तालिकामा नेदरल्यान्ड्स चार अङ्कसहित शीर्ष स्थानमा छ । नामिबिया र श्रीलङ्काको समान दुई/दुई अङ्क छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार