Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भन्सार एजेन्टको अन्तिम नतिजा प्रकाशित ,६६० जना उत्तीर्ण

    भन्सार एजेन्टको अन्तिम नतिजा प्रकाशित ,६६० जना उत्तीर्ण

    अनलाइन नेपाल
  • बिहिबार, १६ असार २०७९
  • 774
    SHARES

    फाइल फोटो

    काठमाडौं । गत वैशाख १७ गते भएको भन्सार एजेन्टको अन्तिम नतिजा प्रकाशित भएको छ ।

    लोकसेवा आयोगले लिएको लिखत परीमा ८६० जना उत्तीर्ण भएकोमा ८५७ जना अन्तर्वातामा सहभागी भएका थिए । त्यसमध्ये ६६० जना नाम निकाल्न सफल भएको भन्सार विभागले जनाएको छ ।



    लिखितमा नाम निकालेका उम्मेदवारहरूको यही असार ५ गतेदेखि १३ गतेसम्म अन्तर्वार्ता भएको थियो ।



    लिखित र अन्तर्वार्तापछि प्राप्त गरेको औसत अंकबाट कायम भएको योग्यता क्रमका आधारमा भन्सार एजेन्ट छनोट समितिको सिफारिसमा विभागले बुधबारको छनोटको निर्णय गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार